Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत जापानले मंगलियालाई लज्जास्पद तवरले हराएको छ । मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ । जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे । ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र…