Live on
Your Voice, Your Power
एजेन्सी - इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै इटालियन क्लव इन्टर अन्तिम आठमा पुगेको हो । इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता…