फुटबल « Khabarhub

फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बिमल घर्ति मगरसहित १४ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडीलाई बिदा गरेको हो। राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट घटाएर ४४ खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा…