फुटबल « Khabarhub

लियोनल मेस्सीसहितका खेलाडी अभ्यासमा फर्किए

एजेन्सी- लियोनल मेस्सीसहित बार्सिलोनाका उनका साथी अभ्यासमा फर्किएका छन् । उनीहरु शुक्रबारदेखि नै व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् । लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे-नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्ये एक स्पेन सरकारले संक्रमण नियन्त्रणमा आउने क्रम जारी रहेपछि…