Live on
Your Voice, Your Power
काठमाडौं– युईएफए च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार बेलुकी सार्वजनिक भएको च्याम्पियन्स लिग ड्र मा फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) र स्पेनिस जायन्ट बार्सिलोना, प्रिमियर लिग च्याम्पियन लिभरपुलले आरबी लाइप्ज्गीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै, साविक विजेता बार्यन म्युनिखले लाजियोसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले बोरुसिया…