Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगामा मंगलबार रातिको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा २-० को जीतसँगै बार्सिलोनाले शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा अन्सु फातीको गोलमा अग्रता लिएको बार्सिलोनाले ६८औँ मिनेटपछि अग्रता दोब्बर पार्यो। लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत…