Live on
Your Voice, Your Power
काठमाडौं – चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । लेष्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जीतमा रोस बार्क्लीले गोल गरे । चेल्सीसँग खेलको पहिलो हाफ गोलरहित बराबरी सकाएको लेष्टर दोस्रो हाफमा सम्हालीन नसक्दा हार…