फुटबल Archives | Page 297 of 356 | Khabarhub Khabarhub

ए डिभिजन लिग– मछिन्द्र क्लबले सार्वजनिक गर्‍यो १७ खेलाडीको नाम

काठमाडौं– शहीद स्मारक 'ए' डिभिजन लिगका लागि मछिन्द्र क्लबले १७ जना स्टार खेलाडीसहित टीम सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर मछिन्द्र क्लबले आफ्नो टोलीका १७ खेलाडीको नाम समर्वजनिक गरेको हो । जसमा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, यु-२३ टोलीका कप्तान सुजल श्रेष्ठ, युवा स्टार अभिषेक रिजाल, देवेन्द्र तामाङ, रञ्जित धिमाल, हेमन…