फुटबल « Khabarhub

भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । घरेलु मैदानमै भएको सागमा स्वर्ण जित्ने लक्ष्यसहित तयारी थालेको महिला टोली पुन:…