Live on
Your Voice, Your Power
एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जीत निकालेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेल्जियमको क्लब केआरसी जिन्कमाथि शानदार जीत दर्ता गरको हो । लिभरपुलले जिन्कलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलको जीतमा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई गोल गर्दा माने र सालाहले एक एक गोल गरेका…