Live on
Your Voice, Your Power
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दीका मुख्य प्रशिक्षक फुजा तोपेले विभागिय क्लब त्रिभुवन आर्मीसँग रणनीति अनुसार खेल्न सफल भएको बताएका छन्। `रणनीति अनुसार खेल्दा ३ अंक जोड्न सफल भयौं,´ प्रशिक्षक तोपेले भने, ´हामी १ अंकका लागि मैदान उत्रिएका थियौं, तर अन्तिमसम्म पुग्दा ३ अंक पायौं । खुसी छौं।´ सोमबार दशरथ रंगशालामा…