फुटबल Archives | Page 318 of 356 | Khabarhub Khabarhub

युरो कप छनोटमा क्रोएसिया र अजरबैजानको बराबरी

काठमाडौं- युरो कप छनोटमा विश्वकप उपविजेता क्रोएसिया अजरबैजानले बराबरी खेलेका छन्। सोमबार राति भएको खेलमा क्रोएसिया अजरवैजानसंग १–१ गोलको बराबरीमा रोकिएको हो । रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ११ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले क्रोएसियालाई अगाडी बढाएका थिए। ७२ औ मिनेटमा खलीलजादेले बराबरी गोल गर्दै घरेलु टोली अजरवैजानलाई खेलमा…