फुटबल « Khabarhub

आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू)

काठमाडौ- गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् । विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसहितले बफोनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्…