फुटबल « Khabarhub

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति सुरक्षा चिन्ताका कारण हटाइने भएको छ । कोलकातामा रहेको उक्त मूर्तिमा मेस्सीले विश्वकप ट्रफी उचालेको दृश्य देखाइएको छ । यो मूर्ति अर्जेन्टिनाले सन् २०२२ मा जितेको विश्वकपको सम्झनामा निर्माण गरिएको थियो । गत वर्ष डिसेम्बरमा अर्जेन्टिनी स्टार मेस्सी आफ्नो ‘गोट टुर’ का…