Live on
Your Voice, Your Power
काठमाडौं- जारी एएफसी यू-१६ च्याम्पियनसीपमा बलियो मानिएको कुबेतसँग नेपालले बराबरी खेलेको छ । जोर्डनमा सोमबार राति भएको खेल नेपालले कुबेतसँग १-१ को बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले पनि एक जावाफी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा…