फुटबल « Khabarhub

अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीलाई दोस्रो सफलता

काठमाडौं – सर्जियो अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो दोस्रो जित हात पारेको छ । आइतबार राति भएको एएफसी बर्नमाउथविरुद्धको खेलमा ३–१ को जीत हात पारेको सिटीले अंक तालिकामा ४ अंक जोड्न सफल भएको हो । बर्नमाउथविरुद्ध बलियो देखिएको सिटीका लागि खेलको १५ औं मिनेटमा अग्युरोले गोल गर्दै टिमलाई शूरुवाती अग्रता दिलाएका…