फुटबल « Khabarhub

‘बार्सिलोनासँग सम्झौता पश्चात खुसीका आँशु झरे’

काठमाडौं –पूर्व एट्लेटिको मड्रिड तथा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले भावुक भएको बताएका छन् । विश्व विजेता खेलाडी ग्रिजम्यान केही समय अगाडिमात्रै बार्सिलोनामा अनुबन्ध भएका थिए । ग्रिज्म्यानलाई बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको थियो । ५ बर्षको सम्झौतासँगै ग्रिजम्यान बार्सिलोनासंग अनुबन्ध भएका हुन् ।…