Live on
Your Voice, Your Power
एजेन्सी– युरोपा च्याम्पियनसिप छनोट अन्तरर्गतको खेलमा पोर्चुगलले सर्बियासँग बराबरी खेलेको छ । गएराति भएको खेलमा घरेलु मैदानमा पोर्चुगलले सर्बियासँग १—१ गोल बराबरी खेलेको हो । ३१ औं मिनेटमा चोट लागेपछि कप्तान रोनाल्डो मैदानबाट बाहिएका थिए । रोनाल्डो मैदानमै हुँदा सर्बियाले १ गोलले नेतृत्व गरिरहेको थियो । तर, विपक्षी खेलाडीले फाउल गरेपछि उनी घाइते भए ।…