Live on
Your Voice, Your Power
एजेन्सी- एथलेटिको मड्रिड छोड्ने अस्वभाविक निर्णय गरेका एन्टोनि ग्रिजम्यानले कुनै क्लवसँग अनुवन्ध नगरेका कारण उनी कहाँ जान्छन् भन्ने प्रश्न उठेको छ । २८ वर्षीय फ्रान्सेली फर्वार्डलाई वार्सिलोनाले १२० मिलियन यूरो तिर्ने अपेक्षा गरएको बिबिसिले जनाएको छ । तर अहिले सम्म बार्साले यसबारेमा केही बोलेको छैन । गत वर्स नै उनी स्पेनिस च्याम्पियनसंग जोडिने समाचारहरु सार्वजनिक…