फुटबल « Khabarhub

बार्सिलोनाविरुद्वको खेलमा सलाह र फिर्मिनो नखेल्ने

एजेन्सी- लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई चोट लागेपछि बार्सिलोनाविरुद्द च्याम्पियन्सलिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्। शनिबार राति प्रिमियर लिगको खेलमा न्युक्सलविरुद्वक घाइते भएका उनी लिभरपुलको महत्त्वपूर्ण खेलमा टिम बाहिर रहने भएका हुन्। पहिलो लेगमा बार्सिलोनासँग ३-० ले हारेको लिभरपुलका लागि सलाह टिममा नभएपछि जित निकाल्न कठिन देखिन्छ तरपनि प्रशिक्षक योर्गन क्लोपले आफ्नो टिमले ४-० को…