Live on
Your Voice, Your Power
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा डेजान कुलुसेभ्सकी, येभ्स बिसोउमा, सन हेंग मिनले एक एक गोल गरेका थिए भने एक गोल वेस्ट ह्यामका अल्फोनसे एरेओलाले गरेका थिए । त्यस्तै वेस्ट ह्यामका लागि…