Live on
Your Voice, Your Power
कास्की- सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी छैटौँ संस्करणको ‘मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को फाइनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा एपिएफले जापानको रिस्सो युनिभर्सिटीलाई ‘टाइब्रेकर’मा ४–१ गोल अन्तरले पराजित गरेको हो । नियमित र थप गरिएको अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरद्वारा गरिएको हो ।…