फुटबल « Khabarhub

१० खेलाडीमा सीमित लिभरपुल बराबरीमा रोकियो

काठमाडौं - इङ्लिस प्रिमियर सिपको शनिबार राति फुलहामसँगको खेलमा दुई पटक पछि परेको लिभरपुलले सङ्घर्षपूर्ण बराबरी गरेको छ। चोटबाट सङ्घर्ष गर्दै अक्टोबरपछि मैदान बाहिर बिताएका डिएगो जोटा यो खेलमा फर्किएका थिए। उनैले मैदानमा आफ्नो पुनरागमनको अर्थ देखाउँदै ८६ औँ मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरे। ११ औँ मिनेटमा आन्द्रे पियराले फुलहामका लागि गोल गरेको खेलमा…