Live on
Your Voice, Your Power
काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । इंग्ल्याण्ड समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इंग्ल्याण्डले सर्बियालाई हराएको थियो भने डेनमार्क र स्लोभेनियासँग बराबरी खेलेको थियो । यस्तै स्लोभाकिया समूह ‘इ’मा तेस्रो स्थानमा रहेर नकआउटमा…