फुटबल « Khabarhub

लगातार चौथो खेलसम्म विजयबिहीन चेल्सी : प्यालेससँग बराबरीमा रोकियो

काठमाडौं - इङ्लिस प्रिमियर सिपमा चेल्सीको विजयबिहीन यात्रा लगातार चौथो खेलसम्म लम्बिएको छ। शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेस र चेल्सी बिच १-१ गोलको बराबरी भयो। लगातार तीन खेलमा विजयबिहीन यात्रासहित सन् २०२४ को अन्त्य गरेको चेल्सीले सन् २०२५ को सुरुवात पनि राम्रो गर्न चुकेको छ। खेलको चौधौँ मिनेटमा जाडोन सान्चोको सहयोगमा कोल पालमरले गोल…