फुटबल « Khabarhub

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको हृदयघातका कारण निधन भएको छ । क्लबको फुटबल प्रशिक्षण केन्द्रमा मङ्गलबार राति उनको मृत्यु भएको हो । सन् २००४ मा पोर्टोले होसे माउरिन्होको प्रशिक्षण र कोस्टाको नेतृत्वमा उपाधि जितेको थियो । सन् २००६ मा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका उनी त्यसपछि व्यवस्थापकीय भूमिकामा थिए ।…