फुटबल « Khabarhub

खेलकुदमा फर्किएको स्पेनको शान

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१० मा विश्वकप फुटबलमा सफलता। त्यो समय साँच्चै विश्व फुटबलमा स्पेनिस युग थियो। सन् २०१४ को विश्वकपमा पहिलो चरणमा बाहिरिए पछि खस्किएको स्पेनिस फुटबल फेरी एक पटक जुरमुराएको छ। भर्खरै सम्पन्न युरो कपमा सात वटै खेलमा सफलता पाएको स्पेन परिपक्व, आकर्षक र नतिजा उन्मुख देखिएको छ।…