फुटबल Archives | Page 59 of 301 | Khabarhub Khabarhub

इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं - इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक-एक गोल गरे।इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप…