फुटबल Archives | Page 60 of 300 | Khabarhub Khabarhub

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

काठमाडौँ – कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको छ। यससँगै खेल अतिरिक्त समयमा धकेलिएको छ। खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भने दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । खेलमा थप गोल हुन नसकेपछि…