फुटबल « Khabarhub

भारतविरुद्ध सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं- जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो । नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । तर पहिलो हाफको धेरैजसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो । भारतले खेलको सुरुमै आक्रामक खेले…