Live on
Your Voice, Your Power
काठमाडौं- म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान क्लब बनेको छ । फुटबल बेन्चमार्कले सार्वजनिक गरेको युरोपियन फुटबल क्लबहरुको वार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यवान हो । यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४…