फुटबल « Khabarhub

च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव

लन्डन - नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल गरेपछि मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई २-१ ले हराएको छ। बिहीबार मोनाकोको घरेलु रङ्गशालामा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका १८ वर्षीय उनले ७१ औं मिनेटमा भान्डरसनले टाढाबाट दिएको बललाई नियन्त्रणमा लिँदै विपक्षी गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनलाई पार गरे। सो खेलको १०…