फुटबल « Khabarhub

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमाका लागि पाउलो डिबाला र टमी अब्राहम तथा नापोलीका म्याथियास ओभिभेरा र भिक्टर ओसिमहेनले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफको ५९औँ मिनेटमा डिबालाले पेनाल्टी…