फुटबल « Khabarhub

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराउँदै युनाइटेड विजयी भएको हो । म्यानचेस्टरको जितमा रासमस होजलण्ड र स्कट म्याकटोमिनीले एक–एक गोल गरेका थिए । त्यस्तै भिल्लाका लागि डोगलस लुइजले एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेड २४ खेलबाट ४१ अंकसहित लिग…