फुटबल « Khabarhub

जापान एशियन कपको क्वार्टरफाइनलमा

काठमाडौं- जापान एशियन कपको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै जापान प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै, बहराइनका लागि जिओन सुजुकीले आत्मघाती गोल गरेका थिए । यो जितसँगै जापान क्वार्टरफाइनलमा…