फुटबल « Khabarhub

कोपा अमेरिका सेमिफाइनल : उरुग्वेविरुद्ध अग्रता लिएको कोलम्बिया १० खेलाडीमा सीमित

काठमाडौं - कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बियाले पहिलो हाफमा उरुग्वेविरुद्ध एक गोलको अग्रता लिएको छ। उसका लागि खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले अग्रता दिलाएका हुन्। खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाएका छन्। उनी मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको छ। दोस्रो सेमिफाइनलको…