फुटबल « Khabarhub

विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने

काठमाडौँ – विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक…