Live on
Your Voice, Your Power
खोटाङ - गत भदौ १४ गते यता खोटाङ जिल्लामा २३ जनामा डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एकैदिन तीन-चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन्। शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ। कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन्। तीन वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ। जिल्लाका…