देश/प्रदेश Archives | Page 1092 of 1753 | Khabarhub Khabarhub

योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तार गर्न १४ अर्ब विनियोजन

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा थप सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्य सहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाइ छ । यस्तै महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा १ अर्ब २० करोड विनियोजन गरिएको छ ।