Live on
Your Voice, Your Power
बुटवल– कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ । महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको कुटपिटबाट उनको मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनीयाँ र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते धुनियाँको जिल्ला अस्पताल तौलिहवामा…