Live on
Your Voice, Your Power
काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगद्वारा बुझाइएको प्रारम्भिक प्रतिवेदन आज मन्त्रालयमा बुझ्दै उनले विस्थापितको समस्या समाधानका लागि सबै निकायमा पहल गर्ने बताए। उनले भने, “विस्थापित तथा पीडितका विषयमा गहन रूपमा…