देश/प्रदेश Archives | Page 1133 of 2046 | Khabarhub Khabarhub

खोटाङमा माझी समुदायबाट एक जना जनप्रतिनिधि 

खोटाङ– स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एक जना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका…