देश/प्रदेश « Khabarhub

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर किशोरीको मृत्यु

काठमाडौँ - काभ्रेपलाञ्चोक चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया किशोरी कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार नै मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जित…