देश/प्रदेश « Khabarhub

गुलेलीले ढोका र झ्यालको सिसा फुटाएको आरोपमा पक्राउ

बर्दिया– गुलेलीले ढोका र झ्यालको सिसा फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका –५ बस्ने ३० वर्षीय रमेश थारु छन् । जिल्ला प्रहरी कार्याय बर्दीयाका डीएसपी हेमबहादुर राईका अनुसार शिक्षा विकास तथा समन्वय ईकाई बर्दियाको कार्यालय भवनमा गुलेली प्रहार गरी ढोका र झ्यालको सिसा फुटाएको आरोपमा उनलाई…