देश/प्रदेश « Khabarhub

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर– प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन् । 'गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ', नेपाल पक्षी…