देश/प्रदेश « Khabarhub

जापानमा रहेका नेपालीले प्राकृतिक चिकित्सालयलाई गरे ल्याब सहयोग

नवलपरासी– पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई जापानमा बसेका नेपालीहरुले ल्याब सहयोग गरेका छन् । नवलपुर समाज जापानले चिकित्सालयलाई ११ लाख बराबरको ल्याब उपकरणहरु सहयोग गरेको हो । शनिवार आयोजित एक कार्यक्रममा समाजका संस्थापक अध्यक्ष केशव पौडेलले चिकित्सालयमा ल्याब स्थापना तथा सञ्चालनका लागि उपकरणहरु हस्तान्तरण गरे । चिकित्सालयमा ल्याब उपकरणहरु नहुँदा…