Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश ५ को राजधानीको विषयलाई लिएर नेकपा भित्रै विवाद सुरु भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा दाङको देउखुरी उपत्यकालाई प्रदेश राजधानी बनाउने प्रस्ताव अघि बढेसँगै नेकपा महासचिव विष्णु पौडेलले अस्तुष्टि जनाएका छन् । प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा पहिलेदेखिनै महासचिव पौडेल र मुख्यमन्त्री शंकर…