Live on
Your Voice, Your Power
बुटवल- रुपन्देहीको बुटवलमा मुलुककै पहिलो नमुना ढुवानी ग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको नमुना आयोजनाका रूपमा हेवी लोडका सवारीसाधन व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधि अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम…