देश/प्रदेश « Khabarhub

नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ । आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका राजदुत स्टक डेलिसि मार्फत् १०…