देश/प्रदेश « Khabarhub

सांसद श्रेष्ठको पहलमा स्वयम्भूमा ५० बेडको आइसोलेसन

काठमाडौँ– सांसद जीवनराम श्रेष्ठको पहलमा काठमाडौँको स्वयम्भूमा सञ्चालित सुविधासम्पन्न ५० बेडको आइसोलेसन केन्द्रले कोभिडका बिरामीलाई सेवा प्रदान गरिरहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को स्वयम्भूमा गत जेठ २ गतेबाट सञ्चालनमा आएको आइसोलेसन केन्द्रमा हाल १९ जना कोभिडका बिरामी रहेका संसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए । सरकारले निर्वाचित सांसदहरूलाई ‘स्थानीय पूर्वाधार विकास’ कार्यक्रममार्फत बजेट दिने…